Top Headlines:

गोर्खाको बिकट अनि रमणीय गाउँ लाप्रक मा - साइला दाई

गोर्खाको बिकट अनि रमणीय गाउँ लाप्रक मा - साइला दाइ । भुकम्प पछी को लाप्रक मा हालै मात्र साइला दाइ को रुपैमा फसियो गित को म्युजिक भिडियो शुटिङ भएको छ । मान बहादुर बराल मगर को गित तथा संगीत मा आभा मुकारुङ ले गाउनु भएको गित मा गुरुङ फिल्म को चर्चित नायिका अनुता गुरुङ र नव कलाकार  सुमन गुरुङ ले अभिनय गर्नु भएको छ ।

गोर्खा लाप्रक गाउँमा ५ दिन लगाएर छायांकन गरिएको गित अहिले इडिटिङ भैरहेको छ । म्युजिक भिडियो को निर्देशन प्रितम गुरुङ ले गर्नुभएको हो ।