Top Headlines:

हेडक्वाटर विघटन, माओवादी

माओवादी केन्द्रले आफ्नो  हेडक्वार्टर  विघटन गरेको छ। आइतबार बसेको बैठकले ३५ सदस्यीय हेडक्वाटर विघटन गर्ने निर्णय गरेको हो।

बैठकले पार्टीको कार्यकारी निकाय अब केन्द्रीय सचिवालयलाई बनाउने निर्णय पनि गरेको छ। केन्द्रीय सचिवालयमा ९९ सदस्य छन्। पार्टीका समितिहरु भद्दा भएको भन्दै  २ अंकमा झार्न पार्टी भित्रैबाट दबाब आएपछि माओवादीले हेडक्वाटर विघटन गरेको हो।

उक्त बैठकले महाधिवेशनको मिति घोषणा नगरेपनि  ४ हजार सदस्यीय  महाधिवेशन समिति गठन गरेको छ।