Top Headlines:

हिलारी क्लिन्टनले स्वीकार गरिन् हार

डेमोक्रिटिक पार्टीका उम्मेदवार हिलारी क्लिन्टनले अमेरिकी राष्ट्रपति चुनावमा हार स्वीकार गरेकी छन् ।

सीएनएनका अनुसार उनले रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पलाई फोन गरेर विजयी भएकोमा बधाई समेत दिएकी छन् ।

यसअघि उनका चुनावी अभियान प्रमुख जोन पोडोस्टाले समर्थकहरुलाई सम्बेाधन गर्दै क्लिन्टनले तत्काल नबोल्ने बताएका थिए ।